परित्यागी

वि.

  1. परित्याग गर्ने; पूर्ण रूपले त्याग गर्ने।
  2. आफ्नो अधिकार वा स्वत्व पूर्ण रूपले छाड्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)