परित्राता

वि.

  1. परित्राण गर्ने (व्यक्ति)।
  2. संरक्षक; अभिभावक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)