परित्रास

ना. [सं.]

  1. चारैतिरबाट हुने डर; अत्यधिक भय; ठुलो त्रास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)