परिदहन

ना. [सं.]

  1. बेसरी डढाउने काम; राम्ररी पोल्ने काम; परिदाह; परिदग्धि।
  2. आगो लगाउने काम; सल्काउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)