परिदान

ना. [सं.]

  1. एक देशले अर्का देशलाई वा एक व्यक्तिले अर्का व्यक्तिलाई गरिने विशेष आर्थिक सहायता।
  2. साटफेर; विनिमय।
  3. फिर्ता दिने काम; फर्काउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)