परिद्रष्टा
वि. [सं.]
- कुनै स्थान, वस्तु, विषय आदिलाई चारैतिरबाट हेर्ने; परिदर्शन गर्ने।
- परिदर्शक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)