परिधान

ना. [सं.]

  1. चारैतिरबाट घेर्ने काम; परिवेष्टन।
  2. लगाउने लुगाफाटो; पहिरने वस्त्र।
  3. लुगा लगाउने काम; परिधान गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)