परिधायक

ना. [सं.]

  1. छोप्ने साधन; आवरण।
  2. छोप्ने; आवरण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)