परिधारण

ना. [सं.]

  1. कुनै वस्तुलाई अड्याउने काम; थाम्ने काम।
  2. सहने काम; सहन गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)