परिधावन

ना. [सं.]

  1. चारैतिर दगुर्ने वा दौडने काम; बेसरी कुद्ने काम।
  2. पिछा गर्ने काम; पछि लाग्ने काम; पछ्याइ।
  3. राम्ररी धुने वा पखाल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)