परिधावक
ना. [सं.]
- राम्ररी कुद्न सक्ने व्यक्ति।
- कुदाइमा प्रवीण खेलाडी।
- एकदम कुद्ने वा दौडिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)