परिनिवृत्ति

ना. [सं.]

  1. परिनिर्वाण।
  2. पूर्ण सन्न्यास।
  3. घरव्यवहार वा व्यस्तताबाट लिइएको पूर्ण अवकाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)