परिनिष्ठा

ना. [सं.]

  1. अन्तिम टुङ्गो; चरम सीमा; पराकाष्ठा।
  2. पूर्ण रूपले भएको ज्ञान; पूर्ण ज्ञान।
  3. पर्यवसान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)