परिनिष्ठित

वि.

  1. अन्तिम टुङ्गो लागेको; चरम सीमामा पुगेको।
  2. पूर्णतया निपुण; पूर्ण कुशल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)