परिपक्वता

ना.

  1. परिपक्व हुनाको भाव, गुण वा विशेषता; परिपक्व भएको अवस्था वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)