परिपन्थ

ना. [सं.]

  1. बाटो छेक्ने व्यक्ति; मार्गबाधक; अवरोधक।
  2. शत्रु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)