परिपन्थी

वि.

  1. बाटो छेक्ने वा रोक्ने।
  2. प्रतिकूल आचरण गर्ने; विरुद्ध आचरण गर्ने।
  3. शत्रु; दुस्मन; वैरी; परिपन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)