परिपाक

ना. [सं.]

  1. राम्ररी पाक्ने वा पकाउने काम।
  2. पच्ने वा हजम हुने क्रिया।
  3. पूर्ण रूपले विकसित भएको अवस्था; प्रौढता।
  4. परिणाम; फल।
  5. निपुणता; प्रवीणता; दक्षता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)