परिपुष्टि
ना.
- सुपोषण।
- राम्रो पालन-पोषण।
- कुनै मत वा विचारको सत्यताका निमित्त आवश्यक आधार वा दृष्टान्त; पुष्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)