परिपूजन/परिपूजा

ना. [सं.]

  1. सबै अङ्गमा वा विधि पुर्‍याएर पूजा गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)