परिपूरक

वि. [सं.]

  1. पूरा गर्ने वा परिपूर्ण पार्ने।
  2. राम्ररी भर्ने, निम्ठ्याउने वा चुल्याउने।
  3. अपूर्ण वस्तु, कथन, कार्य आदिलाई पूर्ण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)