परिपूरण
ना. [सं.]
- पूरा गर्ने वा परिपूर्ण गर्ने क्रिया।
- राम्ररी भर्ने काम।
- समाप्त गर्ने वा सिद्ध्याउने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)