परिपूरित

वि. [सं.]

  1. पूर्ण गरिएको वा पूरा गरिएको।
  2. पूरा भरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)