परिपूर्ण
वि. [सं.]
- राम्ररी भरिएको; भरिभराउ; भरिपूर्ण।
- पूरा गरिएको; पूर्ण भएको।
- सन्तुष्ट; तृप्त।
- चौतर्फ मिलेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)