परिप्रेषित

वि. [सं.]

  1. राम्ररी पठाइएको; प्रेषित।
  2. निकालिएको; निर्वासित।
  3. त्यागिएको; त्यक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)