परिप्रेषण

ना. [सं.]

  1. राम्रोसँग पठाउने काम।
  2. निकाल्ने काम; निर्वासन।
  3. दूत, हलकारा आदिलाई चारैतिर पठाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)