परिप्लावित
वि.
- पानी आदिले बेसरी भिजेको; निथ्रुक्क भिजेको।
- चुर्लुम्म डुबेको; परिप्लव वा परिप्लावन भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)