परिबन्द
ना. [सं. परिबन्ध]
- औपचारिक कारण, हेतु वा बेहोरा।
- रोकावट; प्रतिबन्ध।
- घटनाचक्रबाट कुनै किसिमले स्वतः आइपर्ने काम वा कुरो; चारैतिरबाट फन्दामा पर्ने काम।
- काकताली, संयोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)