परिबन्ध/परिबन्धन

ना. [सं.]

  1. कसेर बाँध्ने काम।
  2. रोकावट; प्रतिबन्ध।
  3. चौघेरामा परेर फुत्कन नसक्ने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)