परिभव

ना. [सं.]

  1. कसैलाई तिरस्कार गर्ने काम; निन्दा।
  2. अनादर; हेला।
  3. पराजय; हार; पराभव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)