परिभावना
ना. [सं.]
- विचार; चिन्तन।
- चिन्ता; फिक्री।
- साहित्यमा अतिशय उत्सुकता उत्पन्न गर्ने पद वा वाक्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)