परिभावित
वि. [सं.]
- टम्म मिलेको; संयुक्त।
- राम्ररी विचार गरिएको; गम्भीरतापूर्वक सोचिएको।
- चारैतिर ढाकिएको; व्याप्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)