परिभाषित

वि.

  1. परिभाषा गरिएको; परिभाषा दिइएको।
  2. राम्ररी भनिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)