परिभोक्ता
वि. [सं.]
- परिभोग गर्ने।
- विनाअधिकार अर्काको वस्तु वा धनको उपभोग गर्ने।
- परिभोग गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)