परिभोग
ना. [सं.]
- भोग गर्ने काम; उपभोग।
- मैथुन; स्त्रीप्रसङ्ग।
- कुनै वस्तु वा धन विना अधिकार उपभोग गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)