परिभ्रष्ट
वि. [सं.]
- जाति वा धर्मबाट खसेको; पतित।
- हराएको; बेपत्ता भएको।
- भागेको; पलायित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)