परिभ्रमण

ना.

  1. . चारैतिर घुम्ने वा चक्कर लगाउने काम। २. यताउति जाने वा घुमफिर गर्ने काम। ३. परिधि; घेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)