परिमार्जक

वि. [सं.]

  1. परिमार्जन गर्ने।
  2. धुने; पखाल्ने।
  3. सफा-सुग्घर गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)