परिमितायु

वि.

  1. पूरा आयु नहुने वा नभएको; अल्पायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)