परिमित

वि. [सं.]

  1. नापिएको वा तौलिएको; नापतौल गरिएको; नापो लिइएको।
  2. परिमाणमा घटी वा बढी नभई ठिक मात्रा भएको; ठिक्कको।
  3. सीमित।
  4. थोरै; अत्यल्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)