परिमेय

वि. [सं.]

  1. परिमाण लिन योग्य।
  2. तौलन लायक।
  3. नाप, तौल वा गन्ती गर्न सकिने।
  4. थोरै; अल्प।
  5. सीमित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)