परिमोक्ष
ना. [सं.]
- पूर्ण रूपले पाएको मुक्ति; निर्वाण।
- छोड्ने काम; परित्याग।
- दिसा गर्ने काम; मलत्याग।
- विष्णु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)