परिम्लानवि. [सं.]एकदम म्लान; निन्याउरो; झ्याउरो।ओइलाएको; ओल्याङमल्याङ परेको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परिमोक्षण परिम्लायी