परिम्लायी

वि. [सं.]

  1. हे. परिम्लान।
  2. आँखाका नानीमा पैदा भई सर्वत्र पहेँलो वा तिरमिर उज्यालो हुने एक रोग; तैमिरिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)