परियार

ना. [सं. परिवार]

  1. परिवार।
  2. दमाईँको एक थर। स्त्री. परियार्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)