परिरक्षक

वि. [सं.]

  1. सबैतिरबाट रक्षा गर्ने वा बचाउने; संरक्षक; सुरक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)