परिरक्षण

ना. [सं.]

  1. चारैतिरबाट गरिने रक्षा; संरक्षण; सुरक्षा; पूर्ण रक्षा।
  2. कुनै चलअचल सम्पत्ति सुचारु रूपले राख्ने काम वा सो बारेमा लाग्ने खर्चको रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)