परिलङ्घन

ना. [सं.]

  1. उफ्रेर कुनै वस्तु वा अग्लो ठाउँ नाघ्ने काम।
  2. उल्लङ्घन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)