परिलङ्घित

वि. [सं.]

  1. नाघिएको; उल्लङ्घन गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)