परिवर्तक
वि. [सं.]
- घुम्ने वा चक्कर खाने।
- घुमाउने; रिँगाउने।
- सट्टापट्टा गर्ने; विनिमय गर्ने।
- युगको अन्त गर्ने; नयाँ युग आरम्भ गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)